अपहरित नासु भारतको सोनबर्षाबाट अपहरणमुक्त

महोत्तरी । जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त हुनुभएको छ । बिहीबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा पर्नुभएका नायबसुब्बा राय आज भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त हुनुभएको छ । अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग रु २८ लाख माग गरेको र सो दिन … Continue reading अपहरित नासु भारतको सोनबर्षाबाट अपहरणमुक्त